FAQs Complain Problems

समाचार

Pages

सूचना तथा समाचार

संक्षित परिचय

मोबाइल एप संचालनमा आएको जानकारी सम्बन्धमा ।

सूचना प्रबिधि मार्फत आमसवसाधारण मा सुचनाको पहुच पुर्याउने हेतुले  यस क्व्होलासोथार गाउँपालिकाको आफ्नै मोबाइल एप संचालनमा आएको जानकारी गराउदछौ , हालको लागि Android Phone को लागि मात्र एप तयार भएको र छिट्टै IOS Phone को लागि पनि उपलब्ध हुने जानकारी को लागि अनुरोध छ । जो-कोहि ले  पनि Play Store को S

"स्तनपान:जीवनको आधार" भन्ने नाराको साथ स्तनपान सप्ताह मनाईयो ।।

यस क्व्होलासोथार गाउँपालिका अन्तर्गतक ९ वटै स्वास्थ्य संस्थामा सुनौलो १००० दिनका आमाहरुलाई लक्षित गरि "स्तनपान: जीवनको आधार " ~ BREAST FEEDING: FOUNDATIN OF LIFE" भन्ने मूल नाराको साथ २६औ विश्वस्तनपान सप्त २०७५ श्रावन १६ देखि २२ गते सम्म भब्यता पूर्ण मनाउना सफल भएको छ । स्तनपानको महत्वबारे सचेतना

Pages