आ.व २०७६/७७ को स्थानीय पूर्वाधार सेवा कर काठ तथा जडीबुटी निकासी कर उठाउने ठेक्का बन्दोबस्त सम्बन्धि सुचना सच्याईएको सम्बन्धमा ।। बन्दोबस्त गर्न यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र भएकोमा सूचना प्रकाशित भएको मितिले 15 दिन हुनु पर्ने , दरभाउपत्र खरिद गरि ८ औ दिनको १२.०० बजे भएकोमा दरभाउपत्र ख
"हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विधालय पुर्याऔ"
२०७६ वैशाख २ गते बाट संचालन हुने विधार्थी भर्ना अभियान अन्तर्गत आफ्नो टोल,छर-छिमेकमा रहेका विधार्थीलाई विधालयमा भर्ना गराउनुका साथै निरन्तर रुपमा टिकाउनका लागि विविध कार्य गरि भर्ना अभियान २०७६ सफल पारौ ।