FAQs Complain Problems

आय व्यय विवरण

संक्षित परिचय

शिर्षक आर्थिक वर्ष महिना प्रकार मिति दस्तावेज
असार महिनाको आय व्याय विवरण २०७८/७९ असार व्यय 02/06/2023 - 16:52 PDF icon aya bya asar.pdf
जेठ महिनाको आय व्याय विवरण २०७८/७९ जेठ व्यय 02/06/2023 - 16:52 PDF icon aya bya jestha.pdf
बैसाख महिनाको आय व्याय विवरण २०७८/७९ बैसाख व्यय 02/06/2023 - 16:51 PDF icon aya bya baisakh.pdf
चैत्र महिनाको आय व्याय विवरण २०७८/७९ चैत्र व्यय 02/06/2023 - 16:51 PDF icon aya bya chaitra.pdf
फाल्गुन महिनाको आय व्याय विवरण २०७८/७९ फाल्गुन व्यय 02/06/2023 - 16:50 PDF icon aya bya falgun.pdf
माघ महिनाको आय व्याय विवरण २०७८/७९ माघ आय 02/06/2023 - 16:50 PDF icon aya bya magh.pdf
पौष महिनाको आय व्याय विवरण २०७८/७९ मंसिर आय 02/06/2023 - 16:49 PDF icon aya bya mangsir.pdf
मङ्सिर महिनाको आय व्याय विवरण २०७८/७९ मंसिर आय 02/06/2023 - 16:49 PDF icon aya bya mangsir.pdf
कार्तिक महिनाको आय व्याय विवरण २०७८/७९ कार्तिक व्यय 02/06/2023 - 16:48 PDF icon aya bya kartik.pdf
असोज महिनाको आय व्याय विवरण २०७८/७९ असोज आय 02/06/2023 - 16:48 PDF icon aya bya aswin.pdf

Pages

सेवाहरु

सेवा प्रकारः- नेपाली नागरिता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सिफारिस दस्तुर रु
आवश्यक कागजातहरुः-

. २ प्रति नागरिकता फारम कालोमसी भरि दुवै कान देखिने फोटो टास गरेको फारम
.सनाखत गर्ने जाने व्यक्तिको नागरिकता ( तिन पुस्ते नाता खोलिएको)
. जन्म दर्ता , शैक्षिक योग्यताको प्रमाण-पत्र, विवाह दर्ता, बसाईसराई दर्ता , अस्थायी निस्सा

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी - वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क त्येसपछि नियामानुसार
आवश्यक कागजातहरुः-

. मृतकको नागरिकता
. सूचना दिने सुचकको नागरिकता
. सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी - वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क त्येसपछि नियामानुसार
आवश्यक कागजातहरुः-

. दुलाह- दुलहीको नागरिकता
. दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
. माईति तर्फ बाबु: आमाको नागरिकता ( दुलाह- दुलही दुवै कार्यालयमा उपथित हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी - वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क त्येसपछि नियामानुसार
आवश्यक कागजातहरुः-

.सम्बन्धित बच्चाको बाबुको नागरिकता
.आमाको नागरिकता
.नियामानुसार सूचना दिने व्यतीको नागरिता
.सूचना दिने व्यती येकाघरको उमेर पुगेको मुख्य व्यती हुनुपर्ने
.अस्पतालमा जन्म भएको भए अस्पतालको कागजात

सेवा प्रकारः-
सेवा समयः- जेष्ठ नागरिक,दलित जेष्ठ नागरिकको हकमा आगामी तोकिएको समयमा पास हुनुपर्ने उमेर पुग्ने चौमासिक र अन्यको हकमा सोहि आ.व को निबेदन पेश गरे पश्चात चौमासिक सो को लागि सामाजिक सुरक्षा समितिको बैठबाट पास हुनुपर्ने
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

सामाजिक सुरक्षा कार्यविधि २०७५ अनुरुप