FAQs Complain Problems

विस्तृत बजेट

संक्षित परिचय

यस क्व्होलासोथार गाउँपालिकाको तेस्रो गाउँसभा प्रेम बहादुर घलेको अध्यक्षता,उपाध्यक्ष श्री कुमारी मुनी गुरुङ ज्यु बाट मिती २०७५/०३/१० मा प्रस्तुत  नीति तथा कार्यक्रम यही मिती २०७५/०३/१३ मा प्रदेश नं-४ का माननिय मुख्य मन्त्री श्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतित्थामा यसै क्व्होलासोथार गाउँपालिकाको वार्ड नं-३ घलेगाउँ सफलताका साथ सु-सम्पन्न भयो।

क्व्होलासोथार गाउँपालिकाको २०७५/७६ को  कुल बजेट यस प्रकार छ :

                        

क्व्होलासोथार गाउँपालिका

सि.नं.

शिर्षक

संघिय सरकार

प्रदेश सरकार

वित्तिय समानिकरण

६०००००००

१११३००००

राजस्व वाँडफाँड

४०४७३०००

सशर्त अनुदान

९६१०००००

 ०

सवारी कर वाँडफाँड

१४०२५५४

जम्मा

१९६५७३०००

१२५३२५५४

   

आन्तरीक राजस्व अनुमान

३००००००

       
   

सामाजिक सुरक्षा भत्ता

३३००००००

   

कुल वजेट

२४५१०५५५४

आर्थिक वर्ष:

सेवाहरु

सेवा प्रकारः- नेपाली नागरिता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सिफारिस दस्तुर रु
आवश्यक कागजातहरुः-

. २ प्रति नागरिकता फारम कालोमसी भरि दुवै कान देखिने फोटो टास गरेको फारम
.सनाखत गर्ने जाने व्यक्तिको नागरिकता ( तिन पुस्ते नाता खोलिएको)
. जन्म दर्ता , शैक्षिक योग्यताको प्रमाण-पत्र, विवाह दर्ता, बसाईसराई दर्ता , अस्थायी निस्सा

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी - वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क त्येसपछि नियामानुसार
आवश्यक कागजातहरुः-

. मृतकको नागरिकता
. सूचना दिने सुचकको नागरिकता
. सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी - वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क त्येसपछि नियामानुसार
आवश्यक कागजातहरुः-

. दुलाह- दुलहीको नागरिकता
. दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
. माईति तर्फ बाबु: आमाको नागरिकता ( दुलाह- दुलही दुवै कार्यालयमा उपथित हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी - वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क त्येसपछि नियामानुसार
आवश्यक कागजातहरुः-

.सम्बन्धित बच्चाको बाबुको नागरिकता
.आमाको नागरिकता
.नियामानुसार सूचना दिने व्यतीको नागरिता
.सूचना दिने व्यती येकाघरको उमेर पुगेको मुख्य व्यती हुनुपर्ने
.अस्पतालमा जन्म भएको भए अस्पतालको कागजात

सेवा प्रकारः-
सेवा समयः- जेष्ठ नागरिक,दलित जेष्ठ नागरिकको हकमा आगामी तोकिएको समयमा पास हुनुपर्ने उमेर पुग्ने चौमासिक र अन्यको हकमा सोहि आ.व को निबेदन पेश गरे पश्चात चौमासिक सो को लागि सामाजिक सुरक्षा समितिको बैठबाट पास हुनुपर्ने
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

सामाजिक सुरक्षा कार्यविधि २०७५ अनुरुप