FAQs Complain Problems

मोबाइल एप संचालनमा आएको जानकारी सम्बन्धमा ।

संक्षित परिचय

सूचना प्रबिधि मार्फत आमसवसाधारण मा सुचनाको पहुच पुर्याउने हेतुले  यस क्व्होलासोथार गाउँपालिकाको आफ्नै मोबाइल एप संचालनमा आएको जानकारी गराउदछौ , हालको लागि Android Phone को लागि मात्र एप तयार भएको र छिट्टै IOS Phone को लागि पनि उपलब्ध हुने जानकारी को लागि अनुरोध छ । जो-कोहि ले  पनि Play Store को Search Box मा गएर Kwholasothar Rural Municipality  टाईप गरेर यो एप डाउनलोड गर्न सक्नुहुन्छ वा https://play.google.com/store/apps/details यो लिंकमा गएर पनि  गएर पनिडाउनलोड गर्न सक्नुहुन्छ।

आर्थिक वर्ष: