FAQs Complain Problems

बोलपत्र दरभाउ पत्रको सूचना सच्याईएको सम्बन्धमा ।।

संक्षित परिचय

आ.व २०७६/७७ को स्थानीय पूर्वाधार सेवा कर काठ तथा जडीबुटी निकासी कर उठाउने ठेक्का बन्दोबस्त सम्बन्धि सुचना सच्याईएको सम्बन्धमा ।। बन्दोबस्त गर्न यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र भएकोमा सूचना प्रकाशित भएको मितिले 15 दिन हुनु पर्ने , दरभाउपत्र खरिद गरि ८ औ दिनको १२.०० बजे भएकोमा दरभाउपत्र खरिद गरि 16 औ दिन १२.०० बजे भित्र हुनु पर्ने साथै सेवा शुल्कमा रामबजार –गिलुङ- साल्मेभञ्ज्याङ – भोजे – घम्राङ – पसगाउँ सडकमा बस रु १०० प्रति पटक भएकोमा बस रु १५० प्रति पटक , टेक्टर, ट्रक, टिप्पर ३०० प्रति पटक भएकोमा , टेक्टर, ट्रक, टिप्पर २०० प्रति पटक भएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

आर्थिक वर्ष: