FAQs Complain Problems

सार्वजनिक खरिद/बोलपत्र सूचना

संक्षित परिचय

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज

बोलपत्र स्वीकृत गर्ने आशयको सूचनाः मोर्चे पोखरी निर्माण

८०/८१ 11/24/2023 - 14:47 PDF icon २. बोलपत्र स्वीकृत गर्ने आशयको सूचना_०२.pdf

बोलपत्र स्वीकृत गर्ने आशयको सूचनाः पसगाउँ-सिङ्दी मोटरबाटो

८०/८१ 11/24/2023 - 14:41 PDF icon १. बोलपत्र स्वीकृत गर्ने आशयको सूचना_०१.pdf

Invitation Of Bids

८०/८१ 10/19/2023 - 12:37 PDF icon सूचना.pdf

कोटेशन स्वीकृत गर्ने आशयको सूचना

७९-८० 01/18/2023 - 14:54 PDF icon कोटेशन स्वीकृत गर्ने आशयको सूचना.pdf

कोटेशन आव्हानको सूचना

७९-८० 12/27/2022 - 10:35 PDF icon मध्यान्ह.pdf

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

७९-८० 11/04/2022 - 13:42 PDF icon bol.pdf

निर्माण कार्यका लागि बोलपत्र आव्हान सम्बन्धि सूचना

७९-८० 09/26/2022 - 21:33 PDF icon Bid Notice.pdf

मालिङ खानेपानी निर्माण आयोजनाको E-gp बोलपत्र आव्हान सम्बन्धि सूचना

२०७८/७९ 12/27/2021 - 11:28 PDF icon Khanepani Notice.pdf

निर्माण कार्यका लागि बोलपत्र आव्हान सम्बन्धि सूचना

२०७८/७९ 10/06/2021 - 13:47

प्लास्टिक घर निर्माणका लागि सिलवन्दी बोलपत्रको कागजात (SBD Documents)

७७/७८ 03/01/2021 - 11:07 PDF icon Agriculture SBD.pdf

Pages

सेवाहरु

सेवा प्रकारः- नेपाली नागरिता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सिफारिस दस्तुर रु
आवश्यक कागजातहरुः-

. २ प्रति नागरिकता फारम कालोमसी भरि दुवै कान देखिने फोटो टास गरेको फारम
.सनाखत गर्ने जाने व्यक्तिको नागरिकता ( तिन पुस्ते नाता खोलिएको)
. जन्म दर्ता , शैक्षिक योग्यताको प्रमाण-पत्र, विवाह दर्ता, बसाईसराई दर्ता , अस्थायी निस्सा

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी - वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क त्येसपछि नियामानुसार
आवश्यक कागजातहरुः-

. मृतकको नागरिकता
. सूचना दिने सुचकको नागरिकता
. सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य व्यक्ति हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी - वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क त्येसपछि नियामानुसार
आवश्यक कागजातहरुः-

. दुलाह- दुलहीको नागरिकता
. दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
. माईति तर्फ बाबु: आमाको नागरिकता ( दुलाह- दुलही दुवै कार्यालयमा उपथित हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएको दिनमा नै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी - वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क त्येसपछि नियामानुसार
आवश्यक कागजातहरुः-

.सम्बन्धित बच्चाको बाबुको नागरिकता
.आमाको नागरिकता
.नियामानुसार सूचना दिने व्यतीको नागरिता
.सूचना दिने व्यती येकाघरको उमेर पुगेको मुख्य व्यती हुनुपर्ने
.अस्पतालमा जन्म भएको भए अस्पतालको कागजात

सेवा प्रकारः-
सेवा समयः- जेष्ठ नागरिक,दलित जेष्ठ नागरिकको हकमा आगामी तोकिएको समयमा पास हुनुपर्ने उमेर पुग्ने चौमासिक र अन्यको हकमा सोहि आ.व को निबेदन पेश गरे पश्चात चौमासिक सो को लागि सामाजिक सुरक्षा समितिको बैठबाट पास हुनुपर्ने
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

सामाजिक सुरक्षा कार्यविधि २०७५ अनुरुप